
काठमाडौं। आज काठमाडौं उपत्यकामा थप १ हजार ४१६ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले काठमाडौंमा १ हजार १४५ जनामा, ललितपुरमा १६१ जनामा र भक्तपुरमा ११० जनामा कोरोना सङ्क्रमण देखिएको बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्