
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौंको ठूलो भर्याङ्गस्थित यातायात व्यवस्था कार्यालयका ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै कार्यालय अनिश्चितकालका लागि बन्द हुने भएको हो ।
कार्यालयले कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएसँगै भोलि (मंगलबार)देखि अर्को सूचना प्रकाशित नभएसम्मको लागि बन्द हुने जनाएको छ । यससँगै, कार्यालयबाट प्रवाह हुने सबै सेवा स्थगित गरिएको कार्यालयले जानकारी गराएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्