×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पछिल्लो २४ घण्टामा कति कोरोना संक्रमितको मृत्यु भयो ?

LAXMI SUNRISE BANK

पछिल्लो २४ घण्टामा कति कोरोना संक्रमितको मृत्यु भयो ?

२७ कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप  १५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाएको हो । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११८९ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी