×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु, हालसम्म ११७४ जनाको ज्यान गयो

LAXMI SUNRISE BANK
GLOBAL

बुधबार कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु, हालसम्म ११७४ जनाको ज्यान गयो

२६ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाएको हो । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११७४ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी