
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अन्तत: सेयर बजारले ‘अल टाइम हाइ’ को रेकर्डलाई तोडेको छ । जससंगै सेयर किनबेचमा लगानीकर्ताहरु एक्टिभ देखिएका छन् । दिउँसो १२ बजेर २० मिनेटमा नेप्से परिसुचक ५०.७५ अंकले बढेर १९२५।५६ बिन्दुमा पुगेको छ ।
यस्तै यस अवधिमा २ अर्ब ८२ करोड ९० लाखमाथिको सेयर कारोबार भइसकेको छ भने १८९ कम्पनीका सेयर कारोबारमा आएका छन् । सेयर बजारले दिनानुदिन नयाँ रेकर्डहरु बनाइरहँदा लगानीकर्ता भने निकै उत्साहित देखिन थालेका छन् । ४ वर्ष अघि अर्थात २०७३ साउन १२ गते नेप्से परिसूचक १ हजार ८ सय ८१ अंकमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्