
- अर्थ सरोकार सम्बाददाता
कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाका एक स्थानीयको गोठमा आगलागि भएको छ ।
नगरपालिकाको वडा नम्बर १ रजहाका स्थानीय पदम राज भट्टको तीन कोठाको कच्ची गोठमा आगलागि हुँदा गोठभित्र रहेको अन्न, भुसा, पराल, काठ जलेर नष्ट हुँदा करिब १ लाख ५० हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले बताए
आइतबार राति साढे ११ बजेतिरको समयमा अचानक आगलागि भई स्थानीय तथा प्रहरीको सहयोगमा राति १२ बजे आगो नियन्त्रणमा लिईएको साथै पशुचौपाया र मानवीय क्षति भने नभएको प्रवक्ता थापाले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्