×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मल्टिपर्पस फाइनान्सद्वारा मंसिर १९ गते साधारणसभा आह्वान, कहिले हुँदैछ बुक क्लोज ? (विस्तृत विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मल्टिपर्पस फाइनान्सद्वारा मंसिर १९ गते साधारणसभा आह्वान, कहिले हुँदैछ बुक क्लोज ? (विस्तृत विवरणसहित)

११ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मल्टिपर्पस फाइनान्सले साधारणसभा बोलाएको छ । संस्थाले मंसिर १९ गते साधारणसभा बोलाएको हो । सभा कम्पनीको केन्द्रीय कार्यालय राजविराज सप्तरीमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने लगायत एजेन्डाहरु रहेका छन् । 
यस्तै आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदनमा र नाफा नोक्सानमा छलफल गर्ने एजेन्डा पनि छ । सभाका लागि संस्थाले मंसिर ११ गतेबाट बुक क्लोज गर्दैछ । मंसिर १४ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: