
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मल्टिपर्पस फाइनान्सले साधारणसभा बोलाएको छ । संस्थाले मंसिर १९ गते साधारणसभा बोलाएको हो । सभा कम्पनीको केन्द्रीय कार्यालय राजविराज सप्तरीमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने लगायत एजेन्डाहरु रहेका छन् ।
यस्तै आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदनमा र नाफा नोक्सानमा छलफल गर्ने एजेन्डा पनि छ । सभाका लागि संस्थाले मंसिर ११ गतेबाट बुक क्लोज गर्दैछ । मंसिर १४ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्