×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एयरपोर्ट कि ‘कोरोनापोर्ट’ ? (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एयरपोर्ट कि ‘कोरोनापोर्ट’ ? (फोटो-कथा)

Artha Sarokar

१ मंसिर २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । तिहारमा घर जानेहरुको ठुलै लर्को छ । तिहार मान्न काठमाडौँ आउनेहरुको भीड पनि चर्कै छ । तर एयरपोर्टमा यात्रुहरुले सावधानी नपनाउँदा र एयरपोर्टको व्यवस्थापन पनि गतिलो नहुँदा काठमाडौँको एयरपोर्ट (डोमेस्टिक) एयरपोर्टबाट कोरोनापोर्ट बन्ने खतरा बढेको छ । यहाँ नबस्नु भनेर स्पष्ट लेखिएको कुर्सीमा पनि यात्रुहरु एकअर्कासँग टाँसिएरै बसेका छन् भने भौतिक दुरी कायम गरिएको छैन । बीमान कम्पनीहरुले पनि यात्रुलाई बिमानसम्म लैजाँदा भौतिक दूरीको ख्याल गरेका छैनन् । समग्रमा एयरपोर्ट अस्तव्यस्त बनेको छ ।
टिकट काट्ने ठाउँदेखि बीमानसम्म पुग्ने ठाउँसम्म यात्रुको भीड छ । यसले कोरोनाको जोखिमलाई सार्है बढाएको छ । हेर्नुहोस् अस्तव्यस्त एयरपोर्टका केहि झलक
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी