
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स वार्षिक साधारणसभा पुष ४ गते बस्ने भएको छ । कम्पनीको आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारणसभा पुष ४ गते होटल पुजन विरगंजमा बिहान १० बजे बस्ने भएको हो । सभाका लागि मंसिर १९ गतेदेखि पुष ४ गतेसम्म बुक क्लोज हुनेछ । मंसिर १८ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन सक्नेछ ।
सभामा २०७४/७५ असार मसान्तसम्मको नाफा नोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गर्ने एजेण्डा रहेको छ । यद्यपि लाभांश सम्बन्धी कुनै पनि एजेण्डा समावेश गरिएको छैन । यस्तै सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन पेश हुनेछ । मंसिर १८ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन सक्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्