
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको एटिएम बुथ फोडिरहेको अवस्थामा एक युवक पक्राउ परेका छन् । बैंकको काठमाडौं महानगरपालिका-१४ कुलेश्वरमा रहेको एटिएम बुथ फोडिरहेका १८ वर्षिय युवक पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको टोलीले काठमाडौं बानेश्वर बस्ने कैलाली टिकापुर घर भएका उनलाई आइतबार राति पक्राउ गरेको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्