Skip to content
LAXMI SUNRISE BANK

वैदेशिक रोजगार कार्यालय ताहाचलका चालक आठ हजार घुस रकमसहित पक्राउ

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । वैदेशिक रोजगार कार्यालय ताहाचल, काठमाडौँका गाडी चालक र लेखापढी व्यवसायी आठ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
श्रम स्वीकृति लिन आएका सेवाग्राहीसँग काम छिटो गरीदिने भनी आठ हजार रुपैयाँ लिँदै गरेको अवस्थामा चालक धनबहादुर तामाङ र लेखापढी व्यवसायीको काम गर्ने रामानन्द चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK