×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Exclusive: प्रभु लाइफ र युनियन लाइफ इन्स्योरेन्समा लागेको दाग कसरी मेटिन्छ ? बीमा समिति के भन्छ ? (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

Exclusive: प्रभु लाइफ र युनियन लाइफ इन्स्योरेन्समा लागेको दाग कसरी मेटिन्छ ? बीमा समिति के भन्छ ? (भिडियो)

Artha Sarokar

१७ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार टेलिभिजन कार्यक्रम (बीमामा बिकृति सिरिज)
बीमा अभिकर्ताको बदमासी, नियामकको कमजोर नियमन, कम्पनीले दिने अनावश्यक टार्गेट, सचेतनाको कमी, र बिमितहरुको अपराधिक मानसिकताका कारण अघिल्लो बर्ष नेपाली बीमा क्षेत्रले दुई नमीठा घटनाको साक्षी हुनुपर्यो । बीमाको लोभमा आफ्नै कलीली छोरीको घांटी थिचेर गरियो हत्या होस् वा बीमा रकमकै लोभमा श्रीमतीको हत्या, मृत्युपछी राहत दिनुपर्ने बीमाले उल्टै मृत्यु दिएपछि यी घटनाले नेपालको बीमा क्षेत्रलाई नै धमिलो बनाइदिएका छन् । यी दुई घटनाले सचेतना नपुगेको बर्गमा बीमाका कारण समस्या निम्तिन्छ भन्नेसम्मको डर र त्रास फैलाएको छ । 
बीमा क्षेत्रको यो बिकृति हटाउन के गरिरहेको छ बीमा समितिले ? फेरी यस्तो घटना घट्दैन भन्ने ग्यारेन्टी के छ ? कस्तो छ कम्पनीको सतर्कता र तयारी ? के भन्छन् जानकारहरु ? यिनै विषयमा समेटेर हामीले बीमामा बिकृति सिरिजको भाग २ लिएर उपस्थित भएका छौँ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी