- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बेष्ट फाइनान्सको कामु सीईओमा शैलेन्द्र वादे श्रेष्ठ नियुक्त भएका छन् । संस्थाको कार्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कामु सीईओ पदमा नियुक्त गरेको हो । उक्त बैठकले कामु सीईओसहित संस्थाको तीन वटा पदमा नयाँ नियुक्ती गर्ने निर्णय गरेको छ ।
सो अनुसार कम्पनीको रिक्त रहेको महिला सञ्चालक पदमा सुशिला खनाल नियुक्त भएकी छिन् । संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने गरी उनलाई उक्त पदमा नियुक्त गराइएको हो । त्यसैगरी, बैठकले कम्पनी सचिव पदमा राज सुन्दर श्रेष्ठलाई नियुक्त गराएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्