
- अर्थ सरोकार सम्बाददाता
भक्तपुर । भक्तपुरमा दिउँसै सुनको सिक्री चोरी भएको छ । भक्तपुरको सूर्य विनायक बस्ने म्याग्दी जामरुकोट घर भएका ३० वर्षीय पुरुषको एक तोलाको सुनको सिक्री आइतबार दिउँसो लुटपाट भएको हो ।
प्रहरीका अनुसार सूर्यविनायकका अनुसार मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिले ती पुरुषले लगाएको सिक्री लुटपाट गरेको बताएको छ । लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी कार्य भइरहेको छ । तिहार नजिकिएसँगै जताततै चोरहरुको बिगबिगी बढेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्