
- अर्थ सरोकार सम्बाददाता
भक्तपुर । कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि भक्तपुरको यातायात व्यवस्था सेवा कार्यालय बन्द भएको छ। कार्यालय प्रमुखसहित अन्य कर्मचारीहरुलाई संक्रमण पुष्टी भएसंगै गत आइतबारदेखि सेवा बन्द गर्नु परेको कार्यालयले जानकारी दिएको छ ।
कार्यालयले अर्को सूचना नआएसम्म सेवा बन्द रहने सूचना जारी गरेको छ। यसअघि पनि उपत्यकाका ठूलो भर्याङ, सतुङ्गल लगायत कार्यालयका कर्मचारीहरुलाई कोरोना देखिएपछि सेवा बन्द गरिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्