
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । मोरङमा एकैदिन ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको विराटनगरमा आठ जना र सुन्दरहरैंचा नगरपालिकामा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । विराटनगरमा मृत्यु भएका आठ जना अस्पतालमा उपचारत थिए भने सुन्दरहरैंचाका संक्रमितको घरमै मृत्यु भएको हो ।
विराटनगरको नोबेल शिक्षण अस्पतालमा पाँच कोरोना संक्रमितको र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा दुई जना र न्यूरो अस्पतालमा एक जनाको मृत्यु भएको हो । यसैगरी रुपन्देहीमा एकजना अनमीसहित तीनजना संक्रमितको मृत्यु भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्