
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल कोरोना संक्रमणमुक्त भएका छन् । कात्तिकमा १३ गते दाहालसहित उनका परिवार र घरमा बस्ने ७ जनालाई कोरोना संक्रमण देखिएको थियो ।
त्यसपछि होम आइसोलेसनमा बसेका दाहालको रिपोर्ट बुधबार नेगेटिभ आएको हो । अब बिहीबारबाट नियमित काममा फर्किने छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्