
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत् प्रहरी हवल्दार शिवचन्द्र सहनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार सहनीविरूद्ध चार लाख रुपैयाँ बिगो दाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो।
धरौटीमा छुटाइदिन सहयोग गरेबापत सेवाग्राहीसँग उनले घुस लिइसकेको अवस्थामा अख्तियारले सहनीलाई रंगेहात पक्राउ गरेको थियो । अनुसन्धानको सिलसिलामा सहनीले जातीय विभेद सम्बन्धी मुद्दामा सहजीकरण गरिदिएबापत घुस मागेको पुष्टि भएको अख्तियारको दाबी छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्