
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्षसमेत रहेकाअम्बिकाप्रसाद पौडेल नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा बिजयी भएका छन् ।
बैक तथा वित्तिय संस्था, कन्स्ट्रक्शन कम्पनी, जलविद्युत, चन्द्रगिरी हिल्स, उत्पादमूलक उद्योगहरुमासमेत लगानी भएका उनी पूँजी बजारका ठुला लगानीकर्ताका रुपमा चिनिन्छन् ।
एसोसिएटतर्फ १९ जना सदस्यका लागि ३१ जनाको उम्मेद्वारी परेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्