×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष अम्बिकाप्रसाद पौडेल एफएनसीसीआइको केन्द्रीय सदस्यमा बिजयी !

GLOBAL IME BANK
SHREE KESH

इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष अम्बिकाप्रसाद पौडेल एफएनसीसीआइको केन्द्रीय सदस्यमा बिजयी !

१४ मंसिर २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्षसमेत रहेकाअम्बिकाप्रसाद पौडेल नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा बिजयी भएका छन् ।

बैक तथा वित्तिय संस्था, कन्स्ट्रक्शन कम्पनी, जलविद्युत, चन्द्रगिरी हिल्स, उत्पादमूलक उद्योगहरुमासमेत लगानी भएका उनी पूँजी बजारका ठुला लगानीकर्ताका रुपमा चिनिन्छन् ।

एसोसिएटतर्फ १९ जना सदस्यका लागि ३१ जनाको उम्मेद्वारी परेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: