
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विश्वमा कोरोनाबाट पाँच करोड बढी संक्रमित भएका छन् । बीबीसीमा प्रकाशित एक समाचारअनुसार १२ लाखभन्दा बढीको ज्यान गइसकेको छ । प्रकाशित समाचारकाअनुसार यो संख्या अझै बढ्न सक्ने बताइएको छ । युरोपमा फेरि कोरोनाको हटस्पट बनेको छ । त्यहाँ कोरोना संक्रमण पछिल्ला दिनमा तीव्ररुपमा बढेको छ । अहिलेसम्म सबैभन्दा बढी कोरोनाले अमेरिकामा प्रभाव पारेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्