
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । धरानमा थप ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ सय ६७ जनाको परीक्षण गर्दा ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ।
सो अस्पतालमा कोरोना संक्रमणका कारण ८२ जनाको मृत्यु भइसकेको छ भने ८ सय ५७ जना उपचार गरेर डिस्चार्ज भइसकेका छन्। १ हजार २८ जनाले अस्पतालमा उपचार गराएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्