
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सेयर दलालहरुको छाता संगठन ब्रोकर एसोसिएशन अफ नेपालको अध्यक्षमा सन्तोष मैनाली नियुक्त भएका छन् । उनी एसोसिएशनको अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनेभएका हुन् । मैनाली ब्रोकर नम्बर ३६ सेक्योक्योर्ड सेक्युरिटका सञ्चालक हुन् ।
आज हुने साधारणसभाले मैनालीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गर्ने भएको छ । साधारणसभा भर्चुअल हुनेछ । कार्यसमितिको उपाध्यक्षमा धर्मराज सापकोटा, महासचिवमा गुणानिधि भुसाल, सचिवमा रणदेव पन्त, कोषाध्क्षमा भक्तिराम घिमिरे र सदस्यहरूमा रवीन्द्र श्रेष्ठ,फणीन्द्र ढकाल, सुयोग खनाल, मित्रलाल श्रेष्ठ र मदन पौडेल छन् । कार्यसमिति सदस्य निर्विरोध चयन भएको घोषणा गर्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्