×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अब मन्त्रिपरिषद्को बैठक २ बजे बस्ने !

GLOBAL IME BANK
SHREE KESH

अब मन्त्रिपरिषद्को बैठक २ बजे बस्ने !

३ मंसिर २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । अब मन्त्रिपरिषद्को बैठक दिउँसो २ बजे मात्र बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो एक बजेलाई बोलाएको मन्त्रिपरिषद्को बैठकको समय एक घण्टा पछि सरेको हो । सोमबार र बिहीबार नियमित बैठक बस्ने गरेपनि प्रधानमन्त्रीले आजका लागि बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे मन्त्रिपरिषद‍्को बैठक बस्ने भनिएपनि सो बैठक एक घण्टापछि २ बजे बस्ने जानकारी प्राप्त भएको पर्यटनमन्त्री योगेश भट्टराईले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: