
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल धितोपत्र बोर्डले चन्द्रागिरि हिल्सलाई आईपीओ जारी गर्न अनुमति दिएको छ । बोर्डले संस्थालाई अंकित मूल्य १०० रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो ।
बोर्डले आइपिओ निष्काशनको अनुमति दिएसँगै संस्थाले स्थानिय र सर्वसाधारका लागि १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको सेयर निष्काशन गर्नेछ । यससँगै संस्थाले केही दिनमै बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमार्फत सो मात्राको आईपीओ स्थानिय रसर्वसाधारणमा बिक्री गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्