×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चन्द्रागिरि हिल्सले पायो १८ लाख ४० हजार ९१० कित्ता आइपिओ जारी गर्ने अनुमति !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चन्द्रागिरि हिल्सले पायो १८ लाख ४० हजार ९१० कित्ता आइपिओ जारी गर्ने अनुमति !

४ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल धितोपत्र बोर्डले चन्द्रागिरि हिल्सलाई आईपीओ जारी गर्न अनुमति दिएको छ । बोर्डले संस्थालाई अंकित मूल्य १०० रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो । 
बोर्डले आइपिओ निष्काशनको अनुमति दिएसँगै संस्थाले स्थानिय र सर्वसाधारका लागि १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको सेयर निष्काशन गर्नेछ । यससँगै संस्थाले केही दिनमै बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमार्फत सो मात्राको आईपीओ स्थानिय रसर्वसाधारणमा बिक्री गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: