
- अर्थ सरोकार सम्बाददाता
चितवन । कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा राप्ती नगरपालिका–१० बस्ने ३९ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।
श्वासप्रश्वाशमा समस्या भएपछि कात्तिक १५ गतेदेखि उनको आइसीयुमा उपचार गर्ने क्रममा आज मृत्यु भएको हो । यस्तै गुल्मीको गुल्मीदरबार गाउँपालिका–६ का ८५ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्