×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित पुरुष मृत्यु

PRIME CA
GLOBAL IME BANK

चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित पुरुष मृत्यु

२७ कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
चितवन । चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित पुरुषको चितवनमा उपचारको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १५ का ४९ वर्षीय पुरुषको गएराति ११ बजेर १० मिनेटमा मृत्यु भएको अस्पतालका निर्देशक प्रा.डा. दयाराम लम्सालले जानकारी दिए ।
हेटौंडास्थित आयुर्वेद तथा जनस्वास्थ्य प्रवर्द्धन शाखामा यही कात्तिक २४ गते उनमा कोरोना संक्रमण पुष्टी भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए । चितवन मेडिकल कलेजको कोभिड आईसीयूमा राखेर उनको उपचार भइरहेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: