×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंक ११औँ वर्षमा प्रवेश, कोरोना संक्रमण मुक्त भएका १० जना कर्मचारीले कोरोना संक्रमितलाई प्लाज्मा दान गर्ने !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सिभिल बैंक ११औँ वर्षमा प्रवेश, कोरोना संक्रमण मुक्त भएका १० जना कर्मचारीले कोरोना संक्रमितलाई प्लाज्मा दान गर्ने !

Artha Sarokar

१० मंसिर २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिभिल बैंकका कर्मचारीहरुले कोरोना संक्रमितहरुलाई प्लाज्मा दान गर्ने भएका छन् । बैंकले १० वर्ष पूरा गरेको अवसरमा कोरोना संक्रमण मुक्त भएका १० जना कर्मचारीले कोरोना संक्रमितलाई प्लाज्मा दान गर्ने भएका हुन् ।
बुधबार बैंकको १०औं वार्षिकोत्सवमा बोल्दै प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले यस्तो बताएका हुन् । साथै खुल्लामंचमा खाना खानेलाई १० दिन निःशुल्क खाना खुवाउने पनि सीईओ गुरुङले बताए । बैंकका देशभर २ सय जना कर्मचारीहरु कोरोना संक्रमित भएका थिए भने संक्रमणबाट एक जना सुरक्षा गार्डको निधनसमेत भएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी