
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिभिल बैंकका कर्मचारीहरुले कोरोना संक्रमितहरुलाई प्लाज्मा दान गर्ने भएका छन् । बैंकले १० वर्ष पूरा गरेको अवसरमा कोरोना संक्रमण मुक्त भएका १० जना कर्मचारीले कोरोना संक्रमितलाई प्लाज्मा दान गर्ने भएका हुन् ।
बुधबार बैंकको १०औं वार्षिकोत्सवमा बोल्दै प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले यस्तो बताएका हुन् । साथै खुल्लामंचमा खाना खानेलाई १० दिन निःशुल्क खाना खुवाउने पनि सीईओ गुरुङले बताए । बैंकका देशभर २ सय जना कर्मचारीहरु कोरोना संक्रमित भएका थिए भने संक्रमणबाट एक जना सुरक्षा गार्डको निधनसमेत भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्