नेप्सेमा सिभिल लघुवित्तको १ लाख ४१ हजार १४० कित्ता हकप्रद सेयर सूचीकृत अर्थ सरोकार १० मंसिर २०७७, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार संस्थाको १०० प्रतिशत अर्थात १ लाख ४१ हजार १४० कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !