×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा सिभिल लघुवित्तको १ लाख ४१ हजार १४० कित्ता हकप्रद सेयर सूचीकृत

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेप्सेमा सिभिल लघुवित्तको १ लाख ४१ हजार १४० कित्ता हकप्रद सेयर सूचीकृत

१० मंसिर २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार संस्थाको १०० प्रतिशत अर्थात १ लाख ४१ हजार १४० कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: