
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को जिल्ला नगरतर्फको मतदान सम्पन्न भएको छ । जिल्ला तथा नगरतर्फ कूल १०५ मतदाता रहेका छन् । महासंघको केन्द्रीय कार्यालय (टेकु), प्रज्ञा प्रतिष्ठान (कमलादी) र कार्की व्याङ्क्वेट (बबरमहल) गरी तीन ठाउँमा मतदान भइरहेको छ।
जसअनुसार जिल्लानगरतर्फ शच प्रतिशत मतदान भएको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल र किशोर प्रधान भिडेका छन् । जिल्ला नगरतर्फका १ जना उपाध्यक्ष पदमा महासंघको लुम्बिनी प्रदेशका अध्यक्ष गुणनिधि तिवारी र बाग्मती प्रदेशका दिनेश श्रेष्ठले भिडेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्