×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एफएनसिसिआई चुनाव अपडेट : जिल्ला तथा नगरतर्फको मतदान सम्पन्न !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एफएनसिसिआई चुनाव अपडेट : जिल्ला तथा नगरतर्फको मतदान सम्पन्न !

१३ मंसिर २०७७, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को जिल्ला नगरतर्फको मतदान सम्पन्न भएको छ । जिल्ला तथा नगरतर्फ कूल १०५ मतदाता रहेका छन् । महासंघको केन्द्रीय कार्यालय (टेकु), प्रज्ञा प्रतिष्ठान (कमलादी)  र कार्की व्याङ्क्वेट (बबरमहल) गरी तीन ठाउँमा मतदान भइरहेको छ।
जसअनुसार जिल्लानगरतर्फ शच प्रतिशत मतदान भएको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल र किशोर प्रधान भिडेका छन् । जिल्ला नगरतर्फका १ जना उपाध्यक्ष पदमा महासंघको लुम्बिनी प्रदेशका अध्यक्ष गुणनिधि तिवारी र बाग्मती प्रदेशका दिनेश श्रेष्ठले भिडेका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार प्रिमियम स्टोरी