
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाली कांग्रेसका थप ६ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टी भएको छ । बिहीबार गरिएको पीसीआर परीक्षणपछि उनीहरूमा संक्रमण पुष्टी भएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार शुक्रबार बिहान आएको परीक्षण रिपोर्टमा ६ जना केन्द्रीय सदस्यलाई संक्रमण पुष्टी भएको हो । ६ जना केन्द्रीय सदस्यसँगै एकजना नेताका पीएसओ र एकजना चालकको पनि रिपोर्ट पोजिटिभ आएको जनाइएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्