
- अर्थ सरोकार सम्बाददाता
धरान । कोरोना संक्रमणका कारण धरानमा दम्पतीको मृत्यु भएको छ । संक्रमणको तीन दिनको अन्तरमा धरान–१४ विजयपुरमा श्रीमान र श्रीमतीको मृत्यु भएको हो ।
तीनदिन अघि ६७ वर्षीय वृद्धाको मृत्यु भएको थियो । आज बिहान उनका ७४ बर्षीय श्रीमानको पनि उपचारको क्रममा मृत्यु भएको धरान उपहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । मृतकको कात्तिक २१ गते स्वाब संकलन गरिएको थियो । उनीहरुमा २३ गते कोरोना संक्रमण पुष्टी भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्