×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

के तपाईंले कोरोना बीमाको दाबी भुक्तानी पाउनु भएन ? बीमा समितिका प्रतिनिधीसँग ‘डाइरेक्ट’ कुरा गर्नुहोस् (नम्बरसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नियामक निकाय बीमा समितिले कोरोना बीमाको दावी भुक्तानी सहज बनाउन हटलाईन सेवा सञ्चालनमा ल्याएको छ ।  समितिले एक सूचना जारी गर्दै कोरोना बीमाको दावी भुक्तानी सहज बनाउन हटलाईन सेवा सञ्चालनमा ल्याएको जनाएको हो । समितिले टोल फ्रि नम्बरका साथै तीन जना कर्मचारीलाई नै खटाएको छ । 
समितिले टोल फ्रि नम्बर नम्बरका साथै तीन जना कर्मचारीहरु पुजन ढुंगेल (अधिकारी), निर्मल अधिकारी र केदार नाथ भट्टलाई जिम्मेवारी दिएको छ । कोरोना बीमा गराएर भुक्तानी नपाएका संक्रमितले उक्त नम्बरमा फोन गरी गुनासो गर्न सक्नेछन् । कोरोना बीमालेख तथा सोको दाबी भुक्तानी सम्बन्धमा आवश्यक जानकारी, परामर्श तथा गुनासो सुनुवाईको लागि समितिले यो सेवा सुरु गरेको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: