×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

के तपाईंले कोरोना बीमाको दाबी भुक्तानी पाउनु भएन ? बीमा समितिका प्रतिनिधीसँग ‘डाइरेक्ट’ कुरा गर्नुहोस् (नम्बरसहित)

LAXMI SUNRISE BANK
GLOBAL

के तपाईंले कोरोना बीमाको दाबी भुक्तानी पाउनु भएन ? बीमा समितिका प्रतिनिधीसँग ‘डाइरेक्ट’ कुरा गर्नुहोस् (नम्बरसहित)

२६ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नियामक निकाय बीमा समितिले कोरोना बीमाको दावी भुक्तानी सहज बनाउन हटलाईन सेवा सञ्चालनमा ल्याएको छ ।  समितिले एक सूचना जारी गर्दै कोरोना बीमाको दावी भुक्तानी सहज बनाउन हटलाईन सेवा सञ्चालनमा ल्याएको जनाएको हो । समितिले टोल फ्रि नम्बरका साथै तीन जना कर्मचारीलाई नै खटाएको छ । 
समितिले टोल फ्रि नम्बर नम्बरका साथै तीन जना कर्मचारीहरु पुजन ढुंगेल (अधिकारी), निर्मल अधिकारी र केदार नाथ भट्टलाई जिम्मेवारी दिएको छ । कोरोना बीमा गराएर भुक्तानी नपाएका संक्रमितले उक्त नम्बरमा फोन गरी गुनासो गर्न सक्नेछन् । कोरोना बीमालेख तथा सोको दाबी भुक्तानी सम्बन्धमा आवश्यक जानकारी, परामर्श तथा गुनासो सुनुवाईको लागि समितिले यो सेवा सुरु गरेको हो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी