
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २८ सय २४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख ७३ हजार ५ सय ६७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २२ सय ६४ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा १ लाख ३४ हजार ८ सय ४२ जना कोरोना संक्रमित निको भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्