
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज नेपालमा थप ३११४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ३११४ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । अहिलेसम्म १ लाख ४१ हजार १३४ जना संक्रमणमुक्त भएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्