Skip to content
LAXMI SUNRISE BANK

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो, आज मात्रै २० जनाको ज्यान गयो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप २० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १००४ पुगेको छ।
यस्तै मंगलबार नेपालमा थप ३११४ जनामा कोरोना संक्रमण पुष्टी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK