Skip to content
LAXMI SUNRISE BANK

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २४ जनाको ज्यान गयो, मृत्यु हुनेको संख्या कति पुग्यो ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २४ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाले ज्यान गुमाएको जनाएको हो । 
योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको छ । यस्तै आज देशभर थप २९३३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । महिला ११७६ र पुरुष १७५७ जनामा संक्रमण पुष्टी भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK