Skip to content
LAXMI SUNRISE BANK

बुधबार थप ३० संक्रमितको मृत्यु, मृतकको संख्या १०३४ पुग्यो !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाएको हो । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०३४ पुगेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK