कोरोनाबाट थप १३ जनाको मृत्यु, मृतकको संख्या १२ सय नाघ्यो !
अर्थ सरोकार
अर्थ सरोकार
काठमाडौँ । कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १२०२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्