
- अर्थ सकार सम्बाददाता
विराटनगर । कोरोना संक्रमणबाट मोरङको विराटनगरमा दुई जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय, मोरङका अनुसार कोरोनाबाट उदयपुरकी ६५ वर्षीया महिला र झापाका ४२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।
उदयपुरको त्रियुगा नगरपालिका–११ की ६५ वर्षीया वृद्धाको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यस्तै झापाको दमक नगरपालिका–१ का ४२ वर्षीय पुरुषको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचारका क्रममा आज बिहान ७ बजे मृत्यु भएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्