Skip to content
LAXMI SUNRISE BANK

उपत्यकाका २१ व्यावसायिक फर्ममा वाणिज्य विभागको अनुगमन, एक लाख २५ हजार रूपैयाँ जरिवाना

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यकाका २१ व्यावसायिक फर्मकाे अनुगमन गरेको छ । विभागले मासु, किराना, तरकारी, फलफुल, तयारी कपडा, छाला, जुत्ता, मिठाई लगायतका १८ व्यवसायकाे अनुगमन गरेको हो ।
अनुगमनका क्रममा महँगो मूल्य, खरिद बिक्री बिल र म्याद गुज्रिएका सामान बिक्री गर्ने कम्पनीहरूलाई एक लाख २५ हजार रुपैयाँ जरिवाना समेत गरेको छ। यस्तै, ११ हजार ३२५ रूपैयाँ बराबरको म्याद सकिएका अखाद्य वस्तु नष्ट गरेको समेत विभागले जानकारी दिएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK