
- अर्थ सरोकार सम्बाददाता
धादिङ । मंगलवार दिउँसो धादिङको छतरे देउराली केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले धादिङको चतरे देउराली केन्द्रविन्दु भएर ३.८ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएको छ । भूकम्प ४ बजेर २९ मिनेटमा गएको केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौँसम्म पनि महसुस गरिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्