×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : मंगलबार घट्यो अमेरिकी डलरको भाउ (विस्तृत विवरणसहित)

LAXMI SUNRISE BANK

Forex Today : मंगलबार घट्यो अमेरिकी डलरको भाउ (विस्तृत विवरणसहित)

२५ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मंगलबार अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ३२ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर ११८ रुपैयाँ ९२ पैसा रहेको छ । सोमबारका लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०३ पैसा रहेको छ । युरो एकको खरिददर १४० रुपैयाँ ५० पैसा र बिक्रीदर १४१ रुपैयाँ २१ पैसा  रहेको छ । 
यस्तै, पाउण्ड एकको खरिददर १५५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १५६ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ७८ पैसा र बिक्रीदर २८ रुपैयाँ ९३ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६६ पैसा रहेको छ । 
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी