Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँमा भूकम्पको धक्का महसुस !

अर्थ सरोकार

काठमाडौँ ।  काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । उपत्यकाका विभिन्न स्थानबाट धक्का महसुस गरिएको हो । यस सम्बन्धी थप जानकारी भने प्राप्त हुने बाँकी छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK