Skip to content
LAXMI SUNRISE BANK

एफएनसिसिआई निर्वाचन अपडेट : एसोसिएटतर्फ ८०४ मत खसे, जिल्ला/नगर र वस्तुगततर्फको मतदान शतप्रतिशत सम्पन्न

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को जिल्ला नगरतर्फ र वस्तुगत तर्फको मतदान सकिएको छ । शनिबार बिहानबाट सुरु भएको महासंघको निर्वाचनको जिल्ला नगरतर्फ र वस्तुगत तर्फको मतदान सकिएको हो । एसोसिएट तर्फ मतदान जारी छ । 
निर्वाचन अधिकृत लिलामणि पौडेलका अनुसार जिल्लानगर तर्फ १०५ मत रहेकोमा सबै मत खसिसकेका छन् भने बस्तुगत तर्फ पनि १०१ मत रहेकोमा सबै मत खसिसकेको बताए । तोकिएको समय भित्रै निर्वाचन सम्पन्न हुने छ। बस्तुगत तर्फबाट १०१, जिल्ला नगरबाट १०५ र अरू सबैले गरी कुल ९०४ मतदाता रहेका छन्।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK