×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपत्यकाका १५ व्यावसायिक फर्ममा वाणिज्य विभागको अनुगमन, ४ लाख १५ हजार रूपैयाँ जरिवाना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

उपत्यकाका १५ व्यावसायिक फर्ममा वाणिज्य विभागको अनुगमन, ४ लाख १५ हजार रूपैयाँ जरिवाना

Artha Sarokar

१८ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यकाका विभिन्न १५ व्यावसायिक फर्मकाे अनुगमन गरेको छ । विभागले सोमवार बजार अनुगमन गर्दै काठमाडौं, ललितपुर र भक्तपुरमा मासु, खाद्यान्न, किराना पसल, तरकारी फलफूल लगायत पसलको अनुगमन गरेको हो ।
विभागले काठमाडौं,ललितपुर र भक्तपुरमा मासु,खाद्यान्न किराना,तरकारी फलफूल, तयारी कपडा,मदिरा,मार्ट,मिठाई सहित विभिन्न १५ ब्यवसायको अनुगमन गरी ४ लाख १५ हजार रुपैयाँ जरिवाना गरेको छ।
https://arthasarokar.com/2021/08/ipo-manushi-laghubitta-2.html

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी