
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यकाका विभिन्न १५ व्यावसायिक फर्मकाे अनुगमन गरेको छ । विभागले सोमवार बजार अनुगमन गर्दै काठमाडौं, ललितपुर र भक्तपुरमा मासु, खाद्यान्न, किराना पसल, तरकारी फलफूल लगायत पसलको अनुगमन गरेको हो ।
विभागले काठमाडौं,ललितपुर र भक्तपुरमा मासु,खाद्यान्न किराना,तरकारी फलफूल, तयारी कपडा,मदिरा,मार्ट,मिठाई सहित विभिन्न १५ ब्यवसायको अनुगमन गरी ४ लाख १५ हजार रुपैयाँ जरिवाना गरेको छ।
https://arthasarokar.com/2021/08/ipo-manushi-laghubitta-2.html
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्