×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खाना पकाउन बालेको आगोबाट कपिलवस्तुमा आगलागी, कति भयो क्षति ?

PRIME CA
GLOBAL IME BANK

खाना पकाउन बालेको आगोबाट कपिलवस्तुमा आगलागी, कति भयो क्षति ?

२६ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
कपिवास्तु । कपिलवस्तुको एक घरमा आगलागी भएको छ।  कपिलवस्तुको विजयनगर गाउँपालिका–७ परसोहियाका शिवपुजन कुर्मीको घरमा आगलागी भएको हो । 
खाना पकाउन बालेको आगोबाट मंगलबार बिहान आगलागी भएको हो । आगलागी हुँदा अन्नपात, लत्ताकपडा र भाँडावर्तनसमेत गरी करिब १ लाख २५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको घरधनि कुर्मीले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: