
- अर्थ सरोकार सम्बाददाता
ललितपुर । ललितपुरको इमाडोलमा आगलागी भएको छ । शुक्रबार दिउँसो जिल्लाको महालक्ष्मी नगरपालिकाको इमाडोलको खण्डा गार्मेन्ट कारखाना नजिकैको फोहोर मैला व्यवस्थापन शाखाको अफिसमा आगलागी भएको हो ।
आगलागी नियन्त्रण गर्ने प्रयास भइरहेको महानगरीय प्रहरी प्रभाग इमाडोलका इन्स्पेक्टर विजय तिमिल्सिनाले बताए। आगलागीको विस्तृत विवरण भने आउन बाँकी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्