×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एफएनसीसीआइको उपाध्यक्षमा चुनाव जितेपछि रामचन्द्र संघाईको First Byte : ‘निर्यात बढाउने तर्फ पहल गर्छु’ (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ मंसिर २०७७, आईतवार

PRIME CA
laxmi sunrise bank

एफएनसीसीआइको उपाध्यक्षमा चुनाव जितेपछि रामचन्द्र संघाईको First Byte : ‘निर्यात बढाउने तर्फ पहल गर्छु’ (भिडियो)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ  । नेपाल उद्योग बाणिज्य महासंघको एसोसियट तर्फको उपाध्यक्षमा विजयी रामचन्द्र संघाईले उद्योगहरुमा आईपरेका समस्या र श्रमिकको समस्या समाधानका लागि आफ्नो पहल हुने प्रतिक्रिया दिएका छन् । जितपछी संचारकर्मीहरुसँग कुरा गर्दै उनले निर्यातमुलक उद्योगमा सामेल भएको हुनाले स्वदेशी उत्पादनमा वृद्धि गरी निर्यात बढाउने तर्फ आफ्नो ध्यान केन्द्रीत हुने बताएका छन् ।  हेरौं जितपछीको उनको फर्स्ट बाइट :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: