- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले मंसिर १८ गते एघारौं वार्षिक साधारण सभा बोलाएको छ । संस्थाले सभा प्रयोजनको लागि मंसिर ५ गते बुक क्लोज गर्ने भएको छ । संस्थाले वार्षिक साधारण सभा आम्रपाली ब्यांक्वेट भाटभटेनी, काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।
सभामा संस्थाले ९.५०% बोनस र कर प्रयोजनका लागि ४.१८४% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । साथै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन पनि गर्ने भएको छ। यसैगरी, गत आवको नाफा नोक्सान हिसाबमाथि छलफल गरी पारित गर्नेछ । लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि छ ।




Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्