
- अर्थ सरोकार सम्बाददाता
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुमा ढकमक्क फूलेको मखमली फूल तिहारका लागि तयार हुँदैछ । गुण्डुका स्थानीय किसानले धानखेती छाडेर व्यावसायिक रुपमा मखमली फूलको खेती गर्दै आएका छन् । भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई मखमली फूलको माला लगाई दिर्घायूको कामना गर्छन । बाँकी फोटोमा :






Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्